मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीको क्षेत्र नम्बर–२ मा प्रलोपाको निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन

शनिबार, १७ माघ २०८२, ११ : १९
शनिबार, १७ माघ २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही २ मा निर्वाचन प्रचार कार्यालय खोलेको छ।
  • बुटवल ६ आदर्श नगरमा कार्यालयको उद्घाटन पार्टी नेता वामदेव क्षेत्रीले गरे।
  • कार्यालय उद्घाटनमा पार्टीका नेताहरू यज्ञ पोखरेल र गोविन्द केसीको उपस्थिति थियो।

रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ । बुटवल ६ आदर्श नगरमा खोलिएको कार्यालयको पार्टीका केन्द्रीय नेता वामदेव क्षेत्रीले शुक्रबार उद्घाटन गरेका हुन् ।

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष यज्ञ पोखरेल, पार्टीका नेता गोविन्द केसी लगायतका नेताहरूको उपस्थितिमा कार्यालय खोलिएको हो । यो क्षेत्रमा प्रलोपाका नेता नारायण नागिला चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप