टोखामा दिनदहाडै साढे १९ लाख बराबरको धनमाल चोरी
आइतबार, १८ माघ २०८२, १२ : २६
सारांश
- काठमाडौंको टोखा नगरपालिका-३ मा एक घरमा दिउँसो चोरी भएको छ।
- चोरीमा करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटिएको छ।
- चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ स्थित एक घरमा दिउँसै चोरी भएको छ। तिल सरा पुर्जाको घरलाई लक्षित गरी भएको यस चोरीमा झण्डै १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपी भित्र पसेका चोरहरूले सुनका विभिन्न गरगहना र नगद चोरेर फरार भएका हुन्। हाल चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्रताका साथ अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण