भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता
बुधबार, २१ माघ २०८२, ०६ : ५४
भोजपुर । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य अस्थायी मतदाताको सूची सार्वजनिक गरेको छ ।
उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दीलगायत दुई हजार २०० अस्थायी मतदाताको सूची प्रकाशन गरिएको हो ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले शान्तिपूर्ण वातावरणमा मतदाताले निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेगरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए । जिल्लामा आगामी निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण