चुनावी चर्चा
तीन जनामात्र उम्मेदवार रहेको मनाङमा यस्तो हुनेछ मतपत्र (नमुनासहित)
बुधबार, २१ माघ २०८२, १५ : २९
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा एउटामात्र निर्वाचन क्षेत्र रहेको मनाङमा जम्मा तीन जना उम्मेदवार छन् ।
मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा गुरुङ (सुवेदी) र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट रामबहादुर घले उम्मेदवार छन् ।
निर्वाचन आयोगले विभिन्न निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । जसअनुसार मनाङको मतपत्र पनि सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नमुना मतपत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण