फोटोफिचर
बाबुराम भट्टराईका पिता भोजप्रसादको अन्तिम दाहसंस्कार, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २२ माघ २०८२, १२ : ५५
१
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको पशुपतिमा दाहसंस्कार गरियो।
- भोजप्रसादको पार्थिव शरीरलाई विद्युतीय शव गृहमा ल्याउनुअघि ब्रम्हनालमा राखिएको थियो।
- भट्टराईलाई २ छोरा र २ छोरीले दागबत्ती दिएका थिए, उहाँको ९७ वर्षको उमेरमा निधन भयो।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिएको छ । विद्युतीय शव गृहमा ल्याउनअघि भट्टराईको पार्थिव शरीर पशुपति आर्यघाटस्थित ब्रम्हनालमा राखिएको थियो ।
भट्टराईलाई २ छोरा र २ छोरीले दागबत्ती दिएका छन् । उनको ९७ वर्षको उमेरमा बिहीबार बिहान राजधानीको न्युरो हस्पिटल बाँसबारीमा निधन भएको थियो ।
हेर्नुहोस् दाहसंस्कारका तस्बिरहरू
_Ir3A9Ivd67.jpg)
_E0SNYmIt8L.jpg)
_O0BSyLNBwf.jpg)
_odvAtE4Poo.jpg)
_O0mvroAYDx.jpg)
_iam4wSoJyr.jpg)
_50HEFVa1hi.jpg)
_9ASnpDt3CQ.jpg)
_xsxweYZa7Z.jpg)
_98fxjoWgxN.jpg)
_YUym36DCSF.jpg)
_bPg7Trz3fa.jpg)
_xLqms7yhre.jpg)
_YaRI6rzQ7X.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण