बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाबुराम भट्टराईका पिता भोजप्रसादको अन्तिम दाहसंस्कार, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिएको छ । विद्युतीय शव गृहमा ल्याउनअघि भट्टराईको पार्थिव शरीर पशुपति आर्यघाटस्थित ब्रम्हनालमा राखिएको थियो । ...