टी–ट्वान्टी विश्वकप
दुई विकेट गुमाउँदै पावर प्लेमा इङ्गल्यान्डले बनायो ५७ रन
आइतबार, २५ माघ २०८२, १५ : ५१
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा इङ्गल्यान्डले नेपालविरुद्ध ५७ रन बनाएको छ ।
वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले दुई विकेट गुमाउँदै ५७ रन बनाएको हो ।
नेपालका लागि नन्दन यादव र शेर मल्लले एक एक विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण