बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकपः नेपालको पाँचौँ विकेट गुम्यो, लोकेश ३ रन बनाएर आउट

बिहीबार, २९ माघ २०८२, १६ : २१
बिहीबार, २९ माघ २०८२

मुम्बई । इटालीविरुद्ध खराब सुरुवात गरेको नेपालले पाँचौँ विकेटका रूपमा लोकेश बमलाई गुमाएको छ । 

वाङ्खेडे स्टेडियममा बमले ५ बलमा मात्र ३ रन बनाए । 

पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका उनी आज क्रिजमा टिक्न सकेनन् । १५ ओभरको खेल चलिरहँको छ । यो समाचार तयार पार्दासम्म मात्र ९६ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप