टी–२० विश्वकप २०२६
वानखेडे स्टेडियममा नेपाली दर्शकको क्रेज, तस्बिरहरू
बिहीबार, २९ माघ २०८२, १७ : ३६
काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले इटलीसँग खेलिरहेको छ ।
बिहीबार भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा निर्धारित ओभरमा नेपालले १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
खेल हेर्न मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समर्थकहरूको उत्साहजनक उपस्थिति देखिएको छ। नेपालको झण्डा र जर्सीसहित रङ्गशालामा पुगेका समर्थकहरूले टोलीलाई निरन्तर हौसला प्रदान गरिरहेका छन्।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण