सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रलोपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने

शनिबार, ०२ फागुन २०८२, २० : ५७
शनिबार, ०२ फागुन २०८२

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने भएको छ।

पार्टीले देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यका साथ आइतबार फागुन २१ गतेको चुनावका लागि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । 

घोषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो ३ बजे संवाद डबली, अनामनगरमा आयोजना हुने पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप