समाचार
प्राविधिक समस्या देखाउँदै रोकियो कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम
शनिबार, ०२ फागुन २०८२, २१ : ४३
काठमाडौं । नेपाली कांग्रेसले भोलि (आइतबार)का लागि तय गरेको घोषणापत्र अर्थात् प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।
केही प्राविधिक समस्याका कारण भोलिका लागि तय गरिएको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसे ले जानकारी दिए । उनका अनुसार सार्वजनिक कार्यक्रमको नयाँ मिति छिट्टै घोषणा गरिनेछ ।
कांग्रेसले ६ गते मधेश प्रदेश मा चुनावी सभा गर्ने कार्यक्रम राखेको जनाएको छ । उक्त सभालाई लक्षित गरी पार्टीले चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण