उपत्यका ट्राफिकका दुई इन्स्पेक्टरको जिम्मेवारी हेरफेर
आइतबार, ०३ फागुन २०८२, २१ : ०२
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतमा कार्यरत दुई जना इन्स्पेक्टरको जिम्मेवारी हेरफेर गरिएको छ ।
ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत इनस्पेक्टर शेखर शाहलाई जनसेवा प्रभागमा सरुवा गरिएको छ । ट्राफिक प्रहरी प्रभाग जनसेवामा कार्यरत अनुप अधिकारीलाई बसपार्कमा कामकाज गर्नेगरी काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । दुवै इन्स्पेक्टर प्रभाग इन्चार्ज हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण