प्रवीणको 'नयन'मा रोमान्टिक सन्दीप र उपासना
बुधबार, ०६ फागुन २०८२, १० : ३४
काठमाडौँ । गायक प्रविण बेडवालको स्वर रहेको गीत ‘नयन’ सार्वजनिक भएको छ । आरजु गिरीको शब्द रहेको गीतमा गायक प्रवीणले नै सङ्गीत दिएका छन् । गीतमा फणिन्द्र राईको एरेन्ज छ ।
गीतको भिडियोमा सन्दीप वस्ती र उपासना पाठकको रोमान्स समेटिएको छ । भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् ।
उत्सव दाहालको छायाङ्कन तथा विकाश दाहालको सम्पादन रहेको भिडियो नेपाली गजल बहारबाट बाहिर ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण