एक पटकको नेपाली सधैँको नेपाली : गगन थापा
बिहीबार, ०७ फागुन २०८२, १४ : ३७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले एक पटकको नेपाली सधैँको नेपाली हुने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भने, ‘एक पटकको नेपाली सधैँको नेपाली हुन्छ । त्यसका लागि संशोधन गर्नुपर्ने संविधान र कानुन सबै संशोधन गर्छौँ।’
कांग्रेसको नेतृत्वमा गैरआवासीय नेपालीलाई नागरिकता दिनका लागि ऐन ल्याइएको बताए । त्यसलाई अझै परिष्कृत गरिने सभापति थापाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण