तस्बिरमा हेर्नुहोस् काठमाडौँ-१ मा प्रलोपा उम्मेदवार सिग्देलको घरदैलो
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार सविन सिग्देलले काठमाडौँ क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
बुधबार र बिहीबार उनले काठमाडौँ महानगरपालिका–१० अन्तर्गत मगर गाउँबाट घरदैलो गर्दै लाखेचौर, फुल्चोकी मार्ग, सहभागिता मार्ग, देवीनगर, शान्ति विनायक, बानेश्वर हाइटलगायत क्षेत्रमा मतदातासँग भेटघाट गरेका छन्।
घरदैलोका क्रममा सिग्देलले स्थानीय पूर्वाधार सुधार, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै सुझावसमेत संकलन गरेका छन्।
काठमाडौँ क्षेत्र नम्बर १ मा सिग्देलसँगै नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रलगायत उम्मेदवार चुनावी मैदानमा छन्।
क्षेत्र नम्बर १ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।
_NfAmetFNWK.jpg)

_suxRubdqaH.jpg)
_Y5d2th2nQv.jpg)

_XYNJ4H1vUs.jpg)
_TveKexLvm4.jpg)

_JjtlpaC9OT.jpg)

_JwxAbTmnw0.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण