फोटो फिचर
तस्बिरमा हेर्नुहोस् रेनु दाहालको घरदैलो
शुक्रबार, ०८ फागुन २०८२, १२ : १३
सारांश
- चितवन निर्वाचन क्षेत्र नं. ३ मा नेकपाकी रेनु दाहालले घरदैलो अभियान थालेकी छिन्।
- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू मतदातामाझ पुगिरहेका छन्।
- यस क्षेत्रमा नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, एमालेका शङ्कर थपलिया लगायतका उम्मेदवार छन्।
चितवन । चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ। यही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालले घरदैलो अभियानलाई तीव्र बनाएकी छिन् ।
उनले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू मतदातामाझ पुगिरहेका छन् ।
_FKr3AzYk1T.jpg)
यसै क्षेत्रमा नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेका शङ्कर थपलिया, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, राप्रपाबाट दीपक थापालगायतका उम्मेदवार रहेका छन् ।
_yaxeHINxHJ.jpg)
_zjyqpSCWVy.jpg)
_G939PBVshz.jpg)
_vvjyMNwTbP.jpg)
_I7Voir9Oo2.jpg)
_T3jIviTJu6.jpg)
_lnb9HOQZob.jpg)
_3XzfiWtCOf.jpg)
_GLWARk2oYN.jpg)
_EeShHEbEsI.jpg)
_m2ivTynNFI.jpg)
_eaCfvPMshl.jpg)
_EjF56DvVQW.jpg)
_qmgqDTKtUh.jpg)
_CIo2DfPSvu.jpg)
_0Eu8xL5zzl.jpg)
_0u9oq0dVdN.jpg)
_oNDnhmmzeW.jpg)
_isabIwmelj.jpg)
_5yJbwmxeWm.jpg)
_Od9hjU9JmN.jpg)
_7DviP5wAKF.jpg)
_uPWraXE6OU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण