कागतीको मूल्य १७७ प्रतिशत बढ्यो
आइतबार, १० फागुन २०८२, ११ : ३९
काठमाडौँ । पछिल्लो समय कागतीको मूल्यमा वृद्धि देखिएको छ । एक महिनाको अवधिमा होलसेलमै कागतीको मूल्य १७७.४९ प्रतिशतले वृद्धि देखिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सङ्कलन गरेको मूल्य विवरणअनुसार माघ १० गते प्रतिकिलो ९५.५० औसत मूल्य रहेको आज १७७.४९ प्रतिशतले बढेर प्रतिकिलो २६५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
देशभरका मुख्य तरकारी बजारमा कागतीको मूल्य हेर्ने हो भने झापाको बिर्तामोडमा आज प्रतिकिलो १८२ .५ रुपैयाँ औसत मूल्य रहेको छ ।
यस्तै सिन्धुलीमा २२५ रुपैयाँ, वीरेन्द्रनगरमा ११५ रुपैयाँ, पोखरामा २६५ रुपैयाँ औसत मूल्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण