काठमाडौँ । पछिल्लो समय कागतीको मूल्यमा वृद्धि देखिएको छ । एक महिनाको अवधिमा होलसेलमै कागतीको मूल्य १७७.४९ प्रतिशतले वृद्धि देखिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सङ्कलन गरेको...