एनआरएनए उपाध्यक्षमा प्रबिन गुरुङको उम्मेदवारी
आइतबार, १० फागुन २०८२, २० : ५०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा वर्तमान उपमहासचिव प्रबिन गुरुङले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कतार एनआरएनएको उपाध्यक्षबाट यात्रा सुरु गरी क्षेत्रीय संयोजक, आइसीसी सचिव हुँदै उपमहासचिवसम्म पुगेका गुरुङले आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।
सामाजिक कार्यका साथै नेपाली कला र संस्कृतिलाई विश्वमाझ चिनाउन पनि गुरुङ उत्तिकै सक्रिय छन्।
संस्थाभित्रको फुट अन्त्य गरी एकता कायम गर्ने, प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने र संस्थागत पारदर्शिता सुनिश्चित गर्ने कार्यमा संस्थामा योगदान दिने आफ्नो योजना रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण