काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा वर्तमान उपमहासचिव प्रबिन गुरुङले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। कतार एनआरएनएको उपाध्यक्षबाट यात्रा सुरु गरी क्षेत्रीय संयोजक,...