सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मङ्गलबार, १२ फागुन २०८२, १४ : ०५
मङ्गलबार, १२ फागुन २०८२

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो । 
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप