स्याङ्जा २ मा मातृभूमि पार्टीका उम्मेदवार थापाद्वारा कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय
बिहीबार, १४ फागुन २०८२, १२ : ००
सारांश
- स्याङ्जा क्षेत्र नम्बर २ मा जय मातृभूमि पाटीका उम्मेदवार कर्णेल धनबहादुर थापाले कांग्रेसलाई समर्थन गरे।
- थापाले कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारे।
- स्याङ्जामा कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुँदैछ, जसमा मल्लको सम्भावना बलियो देखिन्छ।
पोखरा । स्याङजा क्षेत्र नम्बर २ मा जय मातृभूमि पाटीका उम्मेदवार कर्णेल धनबहादुर थापाले कांग्रेसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
उनले कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् ।
थापासँग उम्मेदवार मल्लले आफै संवाद गरेका थिए । स्याङ्जामा कांग्रेस, एमाले र रास्वपा प्रतिस्पर्धामा छन् । सङ्गठन र परिचित अनुहार भएका कारण मल्लको ग्राउन्ड केही बलियो देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण