समाचार
२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण, हेर्नुहोस् सूची
मङ्गलबार, १९ फागुन २०८२, १४ : ४४
काठमाडौँ । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।
‘ नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा भनिएको छ ।
_page-0001_QfvCJDxjZg.jpg)
_page-0002_dREoIQJgUD.jpg)
_page-0003_y8kBDeWHE7.jpg)
_page-0004_i3idWpJ7FU.jpg)
_page-0005_UCmedVN3c3.jpg)
_page-0006_moLtBFdV2n.jpg)
_page-0007_GF3SUoQnQB.jpg)
_page-0008_S5QlDaT6NM.jpg)
_page-0009_PCv6rmxA4r.jpg)
_page-0010_IETqL8EbJJ.jpg)
_page-0011_tsyUkrSmJL.jpg)
_page-0012_pyfHlgxEis.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण