बारामा मौन अवधिबिच होली, तस्बिरहरूमा हेर्नुहोस्
बारा । प्रतिनिधिसभा निर्वाचनको अघिल्लो दिन बारा जिल्ला शान्त देखिएको छ ।
आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने रंगहरूको पर्व फागु पूर्णिमाका दिन आज जिल्लामा कुनै अप्रिय घटना नभएको स्थानीय प्रशासनले जनाएको छ । सरकारले मधेसमा होली पर्वका लागि मंगलबार सार्वजनिक बिदा दिए पनि सो दिन ठुलो समूहले माछा,मासु नखाने र चन्द्रग्रहण परेकोले धेरैले आज होली पर्व मनाएका हुन् ।
निर्वाचनको मौन अवधिमा परेको यो पर्व शान्तिपूर्ण रूपमा मनाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाए । उनका अनुसार मौन अवधिको पालना गर्दै होली पर्वमा शान्तिपूर्ण र संयमतापूर्वक भएको छ ।
‘सरकारले गरेको अनुरोधलाई सबैलाई पालना गरेको देखियो, यस वर्ष होली पर्व पनि अत्यन्तै सौहार्द रुपमा मनाएको पाइयो,’ पण्डितले भने, ‘फलानो पार्टीले पैसा बाँडेको छ त भन्छन् तर प्रमाणसहित अहिलेसम्म कुनै दलको कार्यकर्ता भेटिएका छैनन् ।’
_n507Ko9S47.jpg)
_Q5PVJMWcv4.jpg)
_WWod76ywkb.jpg)
_0TscydqcWr.jpg)
_e8rB5hoAWZ.jpg)
_njv6CAxPQ5.jpg)
_DFElbdq20T.jpg)
_61DvTwoRHH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण