काठमाडौँ–६ का उम्मेदवार बानियाँले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ०७ : ५२
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बानियाँले मतदान गरेका छन् ।
बिहीबार बिहान उनले टोखा नगरपालिका ८ स्थित भुवनेश्वरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
प्रतिनिधिसभाको निर्वाचन बिहीबार देशभर एकसाथ भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण