काठमाडौँ–५ का उम्मेदवार थापाद्वारा मतदान
बिहीबार, २१ फागुन २०८२, ०७ : ५५
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले मतदान गरेका छन् ।
बिहीबार बिहान ७ बजे काठमाडौँ क्षेत्र नम्बर ५ अन्तर्गत काठमाडौँ महानगरपालिका–४ स्थित विशाल मिलन केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले निर्वाचन लोकतान्त्रिक विधि र पद्धति भएको उल्लेख गर्दै उत्साहित भएर सहभागी हुन नेपाली जनतालाई आग्रह गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण