बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

नेकपा माओवादीका प्रवक्ता ‎प्रकाण्डले  गरे मतदान

बिहीबार, २१ फागुन २०८२, ०९ : १४
बिहीबार, २१ फागुन २०८२

‎‎सुर्खेत । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मतदान गरेका छन् ।

‎‎‎कालिकोटको नन्दादेवी मावि माल्कोट सेरापाटा मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

‎‎१८ वर्षपछि ब्यालेटमा फर्किएका प्रकाण्ड कालिकोटमा उम्मेदवार समेत छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप