सुर्खेत । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मतदान गरेका छन् । कालिकोटको नन्दादेवी मावि माल्कोट सेरापाटा मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । १८ वर्षपछि ब्यालेटमा फर्किएका प्रकाण्ड कालिकोटमा उम्मेदवार समेत...