अपडेट
उदयपुरमा प्रहरीको सटगन पड्किएर मतपेटिकामा क्षति
बिहीबार, २१ फागुन २०८२, ०९ : २७
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला स्थित ‘ख’ मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सटगन अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
असावधानीपूर्वक सटगनबाट १ राउन्ड गोली पड्केको ती अधिकृतले बताए । मतपेटिकामा ४ मत खसेको थियो । मतपत्र भने सुरक्षित रहेको बताइएको छ । सो स्थानमा मतदान कार्य पुनः सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकविरुद्ध फ्रान्सको गोल वर्षा
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण