रेनु दाहालले गरिन् मतदान
बिहीबार, २१ फागुन २०८२, ०९ : ३०
सारांश
- नेकपाकी उम्मेदवार रेनु दाहालले चितवनमा मतदान गरिन्।
- उनले भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीमा मतदान गरिन्।
- दाहाल भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनाव लडेकी हुन्।
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् ।
चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।
भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनी चुनावी मैदानमा आएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण