सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मकवानपुरमा १०२ वर्षका ज्येष्ठ नागरिकले गरे मतदान

बिहीबार, २१ फागुन २०८२, १० : ५२
बिहीबार, २१ फागुन २०८२

मकवानपुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदानमा मकवानपुरबाट १०२ वर्षका ज्येष्ठ नागरिकले मतदान गरेका छन् । हेटौँडा–६ का टीकादत्त पौडेलले १०२ वर्षको उमेरमा मतदान गरेका हुन ।

उनले हेटौँडा–६ वंशगोपाल माध्यमिक विद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप