सिन्धुपाल्चोकको थाङपालमा रोकिएको मतदान सुचारु
बिहीबार, २१ फागुन २०८२, ११ : १३
सारांश
- सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकास्थित मतदानस्थलमा विवादका कारण रोकिएको मतदान पुनः सुरु भयो।
- अपाङ्गता भएका व्यक्तिको भोट अरुलाई हाल्न अनुमति दिएको विषयमा विवाद भएको थियो।
- विवादका कारण केही समय रोकिएको मतदान पुनः सुचारु भएको छ।
काठमाडौँ । सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकास्थित गणेश मावि मतदानस्थलमा विवादका कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले अर्का व्यक्तिलाई हाल्ने अनुमति दिएको विषयमा विवाद भएको थियो ।
केही समय रोकिएको मतदान पुनः सुचारु भएको मतदान स्थलमा खटिएका एक जना सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
-
भरतपुरले ल्यायो ५ अर्ब ५१ करोडको बजेट
-
विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण