काठमाडौँ । सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकास्थित गणेश मावि मतदानस्थलमा विवादका कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले अर्का व्यक्तिलाई हाल्ने अनुमति दिएको...