हिमाली जिल्ला हुम्लामा ३३ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १२ : १५
सारांश
- हुम्लामा १२ बजेसम्म ३३ प्रतिशत मत खसेको छ ।
- मुख्य निर्वाचन अधिकृतका अनुसार अहिलेसम्म ११ हजार ३४२ मत खसेको छ ।
- जिल्लामा ३४ हजार ३७२ मतदाता रहेका छन् र शान्तिपूर्ण मतदान भइरहेको छ ।
हुम्ला । हिमाली जिल्ला हुम्लामा १२ बजेसम्म ३३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले अहिलेसम्म ११ हजार ३४२ मत खसेको रातोपाटीलाई बताए ।
हुम्लामा ३४ हजार ३७२ मतदाता सङ्ख्या रहेको छ ।
साथै, उनले सबै जसो मतदान स्थलहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताए । यहाँ ६० मतदान स्थल र ६४ मतदान केन्द्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण