मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रुकुम पश्चिममा २० हजार मत खस्यो

बिहीबार, २१ फागुन २०८२, १२ : १८
बिहीबार, २१ फागुन २०८२

सारांश

  • रुकुम पश्चिममा १२ बजेसम्म १९ प्रतिशत मत खसेको छ ।
  • जिल्लामा २० हजार ५६ मत खसेको निर्वाचन अधिकृतले बताए ।
  • रुकुम पश्चिममा १ लाख ६ हजार ६६० मतदाता रहेका छन् ।

रुकुम पश्चिम । रुकुम पश्चिममा २० हजार ५६ मत खसेको छ । १२ बजेसम्म १९ प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।

रुकुम पश्चिममा १ लाख ६ हजार ६६० मतदाता सङ्ख्या रहेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप