बैतडीमा ३ बजेसम्म ५६ हजारले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, १५ : १३
सारांश
- बैतडीमा दिउँसो ३ बजेसम्म ५६ हजार ५ जनाले मतदान गरेका छन्।
- निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३५.८२ प्रतिशत मत खसेको छ ।
- जिल्लामा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।
काठमाडौ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बैतडीमा दिउँसो ३ बजेसम्म ५६ हजार ५ जनाले मतदान गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ हजार ८८ पुरुष र ३० हजार ११६ महिलाले मतदान गरेका हुन् । कार्यलयका अनुसार हालसम्म ३५.८२ प्रतिशत मत खसेको छ । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण