इरानमा इन्टरनेट बन्द भएको १२० घण्टा नाघ्यो
बिहीबार, २१ फागुन २०८२, १६ : ००
सारांश
- इरानमा इन्टरनेट सेवा बन्द भएको १२० घण्टा नाघिसकेको छ।
- इन्टरनेट पहुँच सामान्यको १ प्रतिशतमा सीमित भएको नेटब्लक्सले जनाएको छ।
- इरानी दूरसञ्चार कम्पनीहरूले प्रयोगकर्ताहरूलाई कानुनी कारबाहीको धम्की दिएका छन्।
तेहरान । इरानमा इन्टरनेट बन्द भएको १२० घण्टा नाघिसकेको छ । देशभर इन्टरनेट पहुँच सामान्यको करिब १ प्रतिशतमा सीमित भएको स्वतन्त्र निगरानी संस्था नेटब्लक्सले भनेको छ ।
नेटब्लक्सका अनुसार इरानी दूरसञ्चार कम्पनीहरूले ‘ओर्वेलियन’ व्यवहार गर्दै इन्टरनेट प्रयोगकर्तामाथि कानूनी कारबाहीको धम्की दिइरहेको अवस्था छ ।
यस कारण इरानभित्र भइरहेको घटनाको पूर्ण तस्वीर प्राप्त गर्न कठिन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण