रुकुम पश्चिममा ५९ प्रतिशत मात्रै मत खस्यो
बिहीबार, २१ फागुन २०८२, २० : २८
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
सुर्खेत । रुकुम पश्चिममा ५९ प्रतिशत मात्रै मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार १ लाख ६ हजार ६६० कुल मतदाता संख्या रहेको यो जिल्लामा ६२ हजार ९६८ मत मात्रै खसेको छ ।
जसमा २८ हजार ३६४ पुरुष मतदाता र ३४ हजार ६०४ महिला मतदाता रहेका छन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण