लमजुङमा ५६ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, २१ : ०१
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
पोखरा। लमजुङ जिल्लामा करिब ५६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५५.८८ प्रतिशत मत खसेको हो ।
१ लाख ३७ हजार १ सय २४ मतदाता रहेको यहाँ ७६ हजार ६ सय ३१ मत खसेको कार्यालयले जनाएको छ।
जिल्लाका मतपेटिका संकलन सुरु भैसकेको र संकलन सकिने वित्तिकै सर्वदलीय बैठक बसेर गणना थाल्ने मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण