बाँके–३ सुरु भयो मतगणना
शुक्रबार, २२ फागुन २०८२, ०१ : ०८
बुटवल । बाँके –३ को मतगणना सुरु भएको छ ।
खजुरास्थित कपास विकास संस्थानको कार्यालयमा क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको हो । यहाँ ७४ हजार ५५८ जनाले मतदान गरेका छन् ।
यो क्षेत्रबाट नेपाली कांग्रेस प्रदेश सभापति अमरसिह पुन, नेकपा एमालेका सुमन मल्ल र रास्वपाबाट खगेन्द्र सुनारबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण