मुस्ताङमा कांग्रेसको अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०६ : २४
सारांश
- मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ, जहाँ १ हजार २ सय ६९ मत गणना भएको छ।
- कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत प्राप्त गरेका छन्।
- एमालेका इन्द्रधारा विष्टले ३ सय ५५ मत र रास्वपाका अद्वितीय चन्द्र थकालीले १ सय १७ मत ल्याएका छन्।
पोखरा । हिमाली जिल्ला मुस्ताङको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको छ । गणना भएको १ हजार २ सय ६९ मतमध्ये कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत ल्याएका छन् ।
एमालेका इन्द्रधारा विष्टले ३ सय ५५ मत ल्याएर पछ्याइरहेका छन् भने रास्वपाका अद्वितीय चन्द्र थकालीले १ सय १७ मत पाएका छन् । अरु दलको निकै कम मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण