जुम्ला अपडेटः ३०० मत गणना हुँदा राप्रपाको अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०९ : ५१
जुम्ला । जुम्लामा हालसम्म ३०० मत गणना हुँदा ‘हलो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ। प्राप्त प्रारम्भिक नतिजाअनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपाका नरेश भण्डारीले १०३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका दिप बहादुर शाहीले २५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शान्तिलाल महतले २३ मत पाउँदा रास्वपाकी विनिता कठायतले २ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण