गुल्मी १ को मतगणना १० बजेपछि हुने
शुक्रबार, २२ फागुन २०८२, ०९ : ५३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी १ को मतगणना १० बजेपछि मात्र हुने भएको छ ।
गुल्मी १ का मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले सर्वदलीय बैठक सकिएको र बैठकले मतगणना १० बजेपछि गर्ने निर्णय भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
-
२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार
-
नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी
-
४ अर्ब ३० करोडको बजेट ल्याउँदै वीरगञ्ज महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण