सुर्खेत–२ मा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, १० : ०८
सारांश
- सुर्खेत-२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ।
- शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो।
- सुर्खेत-२ मा ७३ हजार मत खसेको छ, जसमा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
सुर्खेत । सुर्खेत—२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।
१ लाख २७ हजार मतदाता रहेको सुर्खेत–२ मा ७३ हजार मत खसेको छ ।
यहाँ एमालेबाट कुलमणि देवकोटा, कांग्रेसबाट नारायण कोइराला, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपाबाट रमेशकुरमा सापकोटा लगायत १७ जना उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण