अन्तिम नतिजा नआएसम्म निराश नहुन हर्क साम्पाङको आग्रह
शुक्रबार, २२ फागुन २०८२, १० : १४
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निर्वाचनको अन्तिम नतिजा नआउन्जेल निराश नहुन आग्रह गरे।
- उनले मतगणना भइरहेको बेला रमाइहाल्ने र निराश भइहाल्न नहुने बताए।
- उनी सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवार छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निर्वाचनको अन्तिम नतिजा नआइन्जेल निराश नहुन आग्रह गरेका छन् ।
मतगणना भइरहेको अधिकांश क्षेत्रमा रास्वपा अगाडी देखिएपछि अध्यक्ष राईले निर्वाचनको मतगणना आइरहँदा उनले रमाइहाल्ने र निराश भइहाल्न नहुने बताएका हुन् । उनी सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण