चितवन ३ मा मतान्तर बढाउँदै सोविता गौतम
शुक्रबार, २२ फागुन २०८२, १० : ३४
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपा सोविता गौतमले अग्रता बढाएकी छिन् ।
गौतमले हालसम्म गणना गरिएको मत मध्ये ३ हजार ६३९ मत पाएकी छिन् भने उनलाई नेकपाकी उम्मेदवार रेणु दाहालले निरन्तर पछ्याइरहेकी छिन् ।
दाहालले २ हजार २६३ मत पाएकी छिन् । चितवन–३ मा एमाले उम्मेदवार शंकर थपलियाले ७४१ सहित तेस्रो स्थानमा रहेका छन् भने कांग्रेस उम्मेदवार टेकप्रसाद गुरुङले ४०४ मत पाएका छन् । राप्रपा उम्मेदवार दीपक थापाले १२७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण