आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

चितवन-३ मा अग्रता बढाउँदै सोविता गौतम

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपाकी उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन् । उनले हालसम्म गणना गरिएको मत मध्ये ४ हजार ९४४ मत प्राप्त गरेकी छिन्...