कैलाली–२ मा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ११ : ३५
काठमाडौँ । कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कैलाली–२ मा नेपाली कांग्रेसका विजय बहादुर स्वाँर, नेकपा एमालेका सूर्य बहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका नन्द बहादुर साउँद र राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १५ जना उम्मेदवार मैदानमा छन् ।
२०७९ मा भएको निर्वाचनमा सो क्षेत्रबाट नागरिक उन्मुक्ति पाटीका अरुन कुमार चौधरी निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण