बैतडीमा मतगणनाको तयारी अन्तिम चरणमा
शुक्रबार, २२ फागुन २०८२, १२ : २९
सारांश
- बैतडीमा सर्वदलीय बैठक सम्पन्न भयो र मतगणनाको तयारी अन्तिम चरणमा पुग्यो।
- मतगणना दिउँसो १ बजेदेखि सुरु हुनेछ।
- जिल्ला अदालतमा मतगणना हुनेछ, डिएसपी दिपक कुमार रायले जानकारी दिए।
बैतडी । बैतडीमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक सम्पन्न भएसँगै मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ।
दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । जिल्ला सदरमुकाम गोठालापानीको गडीमा रहेको जिल्ला अदालतमा मतगणना हुने जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दिपक कुमार रायले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण