रौतहट-१ मा माधव नेपाल पछि परे
शुक्रबार, २२ फागुन २०८२, १३ : १९
सारांश
- रौतहट निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरीले अग्रता लिएका छन्।
- गरुडा १ जगनगरमा ३३६१ मतगणना हुँदा चौधरीले १४९९ मत प्राप्त गरे।
- जसपाका योगेन्द्र यादव ६३१ मतसहित दोस्रो, कांग्रेसका अनिल कुमार झाले ३६६ मत पाए।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पहिलो परिमाणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले मतान्तर बढाउँदै लगेका छन ।
गरुडा १ जगनगरकाे कुल ३३ सय ६१ मतगणना हुँदा रास्वपाका राजेश चौधरीले १४९९ मत प्राप्त गरेर अग्रता लिएका हुन् । दोस्रो स्थानमा जसपाका योगेन्द्र यादवले ६३१,नेपाली काङ्ग्रेस अनिल कुमार झाले ३६६, मत तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३२० मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण